मोटरसाइकल दुर्घटना हुँदा बारामा दुई जनाको मृत्यु, एक जना घाईते

माघ २ गते बारा । बारामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन ।जिल्लाको महागढीमाई नगरपालिका–९ पिपराविर्तास्थित गण्डक नहरको थलही पुलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा सिम्रोनगढ नगरपालिका– १ बैरियाका २२ वर्षीय ताहिद अन्सारी र २३ वर्षीय कासिम अन्सारीको रहेको बारा प्रहरीले जनाएको … Continue reading मोटरसाइकल दुर्घटना हुँदा बारामा दुई जनाको मृत्यु, एक जना घाईते